Browsing Category

विश्व

पुटिन २०३६ सम्म राष्ट्रपति बन्न पाउने

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफुलाई सन् २०३६ सम्म राष्ट्रपति रहिरहने अवसर दिने नयाँ कानुनमा हस्ताक्षर गरेका छन् । ६९ वर्षीय पुटिनले हाल चौथो कार्यकाल बिताइरहेका छन् । उनको यो कार्यकाल सन् २०२४ मा सकिदैछ । आफ्नो कार्यकाल सकिनु अगावै…
Read More...

वित्त प्रणालीमा एकाधिकार राख्ने घराना

एउटा सामाजिक विज्ञान जसले समाजमा उत्पादन, वितरण तथा उपभोगको विषयमा अध्ययन गर्दछ, त्यसलाई हामी अर्थशास्त्र भन्दछौँ । अर्थनीतिको कारणले नै आज संसारमा देशहरु धनी बन्ने, गरिब बन्ने, सम्पन्न हुने नहुने भन्ने निर्धारण हुन पुग्दछ । “अर्थ” को विषय…
Read More...

इलोन बने दोस्रो धनी व्यक्ति

कोरोना महाव्याधीको कारण कैयौंलाई हात मुख जोर्न पनि समस्या भएको छ । कैयौंले रोजगारी गुमाएका छन् । तर कोरोना महाव्याधीकै अवधिमा पनि व्यापक धन आर्जन गर्ने पनि छन् । प्रविधिको क्षेत्रका प्रख्यात नवाचारी इलोन मस्क त्यस्तै भाग्यमानी मध्येका एक…
Read More...

बाईडेन र ह्यारिसलाई राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । त्यस्तै प्रधानमन्त्री खड्गप्रसाद ओलीले अमेरिकाको…
Read More...

अमेरिकामा राष्ट्रपति यसरी चुनिन्छ

संयुक्त राज्य अमेरिका आर्थिक, सामरिक र कुटनीतिक रुपमा विश्वको सबै भन्दा शक्तिशाली राष्ट्र हो । अहिले अमेरिकामा  ४६ औं राष्ट्रपतिको लागि निर्वाचन कार्य सम्पन्न भैसकेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो वाईडेन राष्ट्रपति बन्नको लागि…
Read More...

बाइडन जित नजिक, ट्रम्प अदालत नजिक

चाहेर नचाएर अमेरिकी राष्ट्रपतीय निर्वाचनले विश्वमा तरंग ल्याउने गर्छ । मंगलबार सम्पन्न यसपटकको निर्वाचनले ठुलै हलचल ल्याउने सम्भावना बढेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया पेन्सिल्भेनिया र मिसिगन राज्यको मतदानमा धाँधली भएको…
Read More...

ट्रम्पको धम्की – अदालत जान्छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भएको राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सर्वोच्च अदालत जाने बताएका छन् । अझै लाखौँ मत गन्न बाँकी रहेको अवस्थामा राष्ट्रपति ट्रम्पबाट एकतर्फी विजय घोषणा गर्दै उक्त कुरा बताएका हुन् ।…
Read More...

देस्पासितोलाई जित्यो बेबी सार्कले

अंग्रेजी बाल गीत " बेबी सार्क " भन्ने गीत सुन्नुभएको छ ? त्यो गीतले विश्वमा सबै भन्दा बढी हेरिएको भिडियोको रेकर्ड बनाएको छ । बेबी सार्कले ७ अर्ब ६ करोड भ्युज बनाएको छ । यस अघि सबै भन्दा धेरै भ्युजको रेकर्ड बनाएको पुर्तोरिकन गीत 'देस्पासितो'…
Read More...

बेलायतमा फेरि लकडाउन

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउन घोषणा गरेका छन्।  अति आवश्यक सेवा बाहेक सबै चार हप्ताका लागि बन्द गरिने तर यस अघिको लकडाउनमा बन्द गरिएका स्कूल, कलेज र विश्वविद्यालय यस पटक खुला रहन सक्नेछन् ।…
Read More...

को बन्ला अमेरिकी राष्ट्रपति ?

आगामी निर्वाचनमा रिपब्लिकन पार्टीबाट निर्वाचित राष्ट्रपति ट्रम्पसँग डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन प्रतिस्पर्धा गर्दैछन् । सन् १९७० को दशकदेखि राजनीतिमा सक्रिय बाइडन सन् २००९ देखि सन् २०१७ सम्म बराक ओबामा राष्ट्रपति हुँदा…
Read More...