Browsing Category

भिडियो

नेपालको पुनर्जागरणको लागि आचार्य पद्धतिको पुनर्जागरण अनिवार्य

हाम्रो मौलिक मूल्य मान्यता र अभ्यासहरुलाई पराई प्रतिमानको आधारमा बुझ्ने प्रयास गर्दा समस्या उत्पन्न हुन्छ । यसको पछिल्लो उदाहारण बनेको छ आचार्य पद्धति । मौलिक ज्ञानपरम्पराको आधारभूत ज्ञानको अभावमा, मौलिक प्रतिमानको अभावमा मौलिकतामा रहेका…
Read More...

सहृदयता दर्शनले देखाएको विश्व दृष्टिकोण

अहिलेको विश्व एक अर्कोसंग यसरी जोडिएको छ कि, मुख्य रूपमा जलवायु परिवर्तन, महामारी, प्रदूषण जस्ता गैर-परम्परागत (Non Traditional security threat) सुरक्षा खतरा अब कुनै पनि एक देशसँग मात्र सीमित छैनन् । यी समस्या कुनै एक अमुक देशले सुल्झाउन…
Read More...

समाज सुधार्न पहिला आफू सुध्रिनु

समग्र मानव समुदायकै लागि गम्भीर चुनौतीको रुपमा रहेको लागू पदार्थको उत्पादन, ओसार–पसार र बिक्री–वितरण सेवन आदिका कारणले राष्ट्रका कर्णधार युवाहरु लागू औषध दुर्व्यसनको कुलतमा ग्रस्त भएको जीवनी देखेर भावुक भएको छु । नियमित लागू पदार्थ,…
Read More...

उद्यमशीलता, आर्थिक स्वतन्त्रता र युवा

संसारका विभिन्न देशहरुको निर्माणको भिन्ना–भिन्नै प्रसङ्ग वा सम्भावना छन् । सर्वप्राचीन मध्यको हाम्रो देश नेपाल, अझ भन्नु पर्दा सृष्टिको मूल भूमि हाम्रो भूखण्डको वैश्विक शक्ति सन्तुलनका हिसाबले महत्वपूर्ण मानिए पनि वा प्राचीन इतिहासको सुनौला…
Read More...

कपूतन्त्रको समूल अन्त्य किन आवश्यक छ ?

कपूतन्त्र भन्नाले कम्युनिष्ट र पूँजीवादीहरूको नराम्रा-नराम्रा कुरा लिएर बनेको विषाक्त घोल हो । यो नेपाल र नेपाली प्रति उत्तरदायी हुदैन । यसले आफ्नो देशको मौलिकता, गौरव, विशेषता, सभ्यता संस्कृति आदि कुराहरूलाई विनास गर्न संधै उद्दत रहन्छ ।…
Read More...

बहुराष्ट्रिय राज्यको वकालत नेपालकाे अखण्डतामाथिको प्रहार : माैलिक जराेकिलाे पार्टी

नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य (बहुराष्ट्रिय राज्य) तर्फ लैजान राष्ट्रिय मुक्ति आन्दोलन गर्ने भनेर दिनुभएको अभिव्यक्तिप्रति मौलिक जरोकिलो पार्टीले घोर आपत्ति जनाएको छ । उपप्रधानमन्त्री जस्तो पदमा…
Read More...

राजनीतिक प्रणाली नै परिवर्तन गर्नुपर्छ – मौलिक जरोकिलो पार्टी

कोरोना भाइरस महाव्याधिको कारणले ठूलो सङ्कट भोगिरहनु परेका जनतामाथि थप सङ्कट आउने क्रियाकलाप गर्ने कपूतन्त्रका गुटहरूको मौलिक जरोकिलो पार्टी निन्दा र भर्त्सना गरेको छ । गएराति राष्ट्रपति विद्यादेवी भण्डारी ज्युले प्रतिनिधि सभा संसद भंग…
Read More...

मूल र कूल मास्ने विकास

मूल शब्द सुन्दा आजको पुस्ता नै अलमलमा पर्नसक्छ कि यो मूल भनेको के हो ? सामान्यतया मूल पानीको स्रोत (मुहान) हो । जहाँबाट स्वच्छ पानीको अपेक्षा गरिएको हुन्छ । यदि यो श्रोत नै फोहर विषाक्त भएको छ भने त्यसबाट सृजित भएको धारा सदैव फोहर र विषाक्त…
Read More...

आन्दोलनकारी ल्याउने बसहरू खोई ?

एउटा गुट संसद विघटन गरेर शक्ति र सत्ताको उन्मादमा थियो । अर्को गुट संसद विघटन विरुद्ध सडकमा "हामी यहाँ छौं" भनेर पोस्टर छातीमा टाँसेर सडकमा थियो । एक अर्कालाई आफ्नो पक्षमा कति मान्छे छन् देखाउनुथियो । गाउँ गाउँबाट एसी वाला बस, डिलक्स वाला…
Read More...

घृणा फैलाउनेलाई सहृदयता दर्शनले रोकौं

नेपाल आज जुन स्थितिमा छ । जुन गन्तव्यहीन ठाउँमा छ, त्यसको समाधान वास्तवमै के होला ? प्रश्न सायद थुप्रै युवाहरुको मनमा होला । उत्तरको पर्खाइमा प्रश्नै प्रश्नले घेरिएर धेरै निराश पनि भएका होलान् । कुनै उचित समाधानको पर्खाइमा निरन्तर बिग्रदो…
Read More...