Browsing Category

राजनीति

नेकपाका कार्यकर्तालाई प्रश्न

कोरोना महाव्याधीको कारण आक्रान्त जनतालाई राहत दिन आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रमा परेको समस्यालाई न्युनिकरण  गर्न नेतृत्व लिनुपर्नेमा प्रधानमन्त्रीको पदमा आसिन रहेर समेत आफ्नै दलको अर्को अध्यक्षसंग आरोप प्रत्यारोपमा समय खेर फाल्न…
Read More...

नेकपा विवादमा चिनियाँ राजदुतको सक्रियता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चर्किदा चिनियाँ राजदुतको सक्रियता बढ्ने शिलशिला यो पटक पनि दोहोरिएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली र चिनियाँ राजदुत होउ यान्छी बीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा…
Read More...

‘७७ साल ७७ जिल्ला सत्संग सम्पन्न’

कार्तिक २४ गते लुम्बिनी प्रदेशले आयोजना गरेको पूर्वी रुकुम जिल्ला विशेष सत्संगको समापनसंगै मौलिक जरोकिलो पार्टीले ७७ साल ७७ जिल्ला कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महाव्याधीको कारण निर्धारित सबै जिल्लामा भौतिक रुपमा उपस्थिति भएर कार्यक्रम…
Read More...

भारतीय सेनापति काठमाडौँमा

बुधबार बिहान भारतीय सेनाको विशेष विमानबाट सेनाध्यक्ष मनोजमुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । नरवणेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभु शर्माले स्वागत गरेका थिए । प्रधानसेनपति थापा र भारतीय सेनाध्यक्ष…
Read More...

नेपालको आधिकारिक नाम परिवर्तन हुँदै

नेपालको आधिकारिक नाम 'संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल ' को सट्टा केवल 'नेपाल' मात्र लेखिने भएको छ । कानून मन्त्रालयबाट गरिएको परिपत्रमा अंग्रेजीमा 'Federal Democratic Republic of Nepal' को सट्टा Nepal मात्र लेखिनेछ । नेपालको आधिकारिक नाम…
Read More...

‘नेपाल विदेशीको खेल मैदान बन्ने खतरा’

मौलिक जरोकिलो पार्टीले प्रधानमन्त्री खड्गप्रसाद ओलीले भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्तकुमार गोयलसंग कुटनीतिक मर्यादा नाघेर गरेको भेटवार्ताले नेपाललाई विदेशी शक्तिराष्ट्रको खेल मैदान बनाएको आरोप लगाएको छ । प्रवक्ता लक्ष्मण…
Read More...

दशैँ बहिष्कार तथा पहिचानको राजनीतिका तीन दशक र अबको बाटो

बहिष्कारवादी पहिचानको राप लाक्पा तामाङ (नाम परिवर्तन) त्यतिबेला त्रिभुवन विश्वविद्यालय (त्रि.वि.), कीर्तिपुरस्थित समाजशास्त्र तथा मानवशास्त्र विभागमा स्नातकोत्तर (एमए) का विद्यार्थी हुनुहुन्थ्यो । वि.सं. २०५६ सालको दशैँ बिदापछि पठनपाठन…
Read More...

जरोकिलोको घरदैलो सत्संग

मौलिक जरोकिलो पार्टी प्रदेश नं १ ले "एक घर एक सदस्य" कार्यक्रम अन्तर्गत घरदैलो सत्संगको प्रारम्भ गरेको जनाएको छ । मौलिक जरोकिलो पार्टीले घटस्थापनाको पावन अवसरमा मनाइने संकल्प दिवसको महत्व र सान्दर्भिकतालाई अझै बृहत्तर रूपमा छलफलमा लैजान र…
Read More...

डा. गोविन्द केसीले अनशन तोडे

अनशन सुरु गरेको २८ औं दिनमा आज बिहान १० बजेतिर डा. गोविन्द केसीले जुस पिएर अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । गएराति महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण…
Read More...

१६ वर्षीय किशोरी बनिन् एकदिने प्रधानमन्त्री

अनिल कपुरले अभिनय गरेको नायक नामको हिन्दी सिनेमामा एउटा सञ्चारकर्मीको भूमिकामा रहेका अनिल कपूरलाई मुख्य मन्त्रीको भूमिकामा रहेका अम्रिश पुरीले एकदिनको मुख्य मन्त्री बन्न च्यालेन्ज गर्छन् । एकदिनको मुख्य मन्त्री बन्न पाएका अनिल कपुरले २४…
Read More...