Browsing Category

विचार

दाङ्गका राजा : दङ्गीशरण थारू

नेपालको मौलिक ज्ञान नेपाली औपचारिक शिक्षामा खासै समेटिएको छैन । विविधतायुक्त नेपालमा जुन तरिकाको विविध समुदायका अनेकौँ ज्ञानहरुलाई नेपालीजनले जान्नुबुझ्नु पर्ने हो त्यसरी जान्ने मौका पाएको छैन । प्रा.डा. विद्यानाथ कोइरालाले नेपालको…
Read More...

अष्टावक्रको कथा (सरल संस्करण)

धेरै पहिलेको कुरा हो— कहोड नामका एक जना ऋषि हुनुहुन्थ्यो । उहाँ वेद लगायतका शास्त्रका विद्वान हुनुहन्थ्यो । उहाँको विवाह प्रसिद्ध महर्षि उद्दालककी छोरी सुजातासँग भएको थियो । कहोड र सुजाता दुवैजना पढेलेखेका र आपसमा कुरा मिल्ने भएकाले धेरैजसो…
Read More...

वैचारिक जालमा भ्रमको खेती

नेपाली समाज विविधता, सहिष्णुता, मर्यादा, सहजता, सामाञ्जस्यता, समन्वयको पर्याय हो ।े । संसारलाई धर्मको मार्गमा हिँडाउने, सभ्यताको मूल भूमि, आफू मात्र नभएर जगत कल्याणलाई जीवनआदर्श मान्ने, आनन्द सन्तोषले रहन सक्ने साथसाथै संस्कार र संस्कृतिको…
Read More...

नेपालमा सरकार निर्माण तथा विनिर्माणमा छिमेकी स्वार्थ

अन्तरराष्ट्रिय राजनीति, त्यसमा पनि परस्पर जोडिएका कुनै पनि एक देशको अर्को देशमा आफ्ना निश्चित स्वार्थहरु हुनु स्वभाविक मानिन्छ । त्यसैगरी, चीन र भारतका पनि नेपालमा आआफ्ना खालका स्वार्थहरू रहँदै आएका छन् । आफ्ना स्वार्थहरुलाई यी दुई…
Read More...

आलोचनादेखि किन डराउनु ?

मानिसले आफुले गर्दै गरेको काममा एकै पटक सम्मान जो कोहीले पनि एकैपटक सक्दैन । सुरुवाती चरणमा कामको सम्मान नसक्ने बितिक्कै बीच मै कामलाई चटक्क छोडनु हुँदैन । आलोचना स्वाभाविक हो । गर्नेले गर्छन् । जति आलोचना गरे पनि यदि महान् लक्ष्य लिएर…
Read More...

वीर वीरोत्तम : राष्ट्रिय विभूति भक्ति थापा

नेपाल सरकारको मिति २०७८ साल असार १४ गतेको मन्त्रिपरिषद्को निर्णयले नेपाल–अंग्रेज मलाऊँ ‘देउथल युद्ध’मा लड्दा–लड्दै ७३ वर्षको उमेरमा वीरगति प्राप्त ‘सरदार वीर भक्ति थापा’लाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेपछि भक्ति थापाको बारेमा नेपाली र…
Read More...

ज्ञानमार्गमा चरैवेति चरैवेति

दर्शनशास्त्र किन पढ्ने ? दर्शनशास्त्रको हाम्रो लागि उपयोगिता के छ ? दर्शनशास्त्र पढेर के फाइदा हुन्छ ? यस्ता प्रश्नहरू विश्वविद्यालयमा प्रत्येक वर्ष नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूले सोधिरहन्छन् । आफ्नो अनुभव यस्तो प्रश्नहरू आइरहने रहेको…
Read More...

जैन दर्शनमा सप्तभङ्गी न्याय

डा. गोविन्दशरण उपाध्यायले लेख्नुभएको मौलिक दर्शनको परिचयात्मक पुस्तक मंगलवार लोकार्पक हुँदैछ । जरोकिलो प्रतिष्ठिान नेपालले प्रकाशन गरेको उक्त पुस्तक भानुजयन्तीकाे अवसर पारेर लाेकार्पण गनर् लागिएकाे हाे । नेपालका विभिन दर्शनहरुको बारेमा…
Read More...

समाज संरचना र वैयक्तिकता बारे वैदिक दृष्टिकोण

परिवार, कुल, कुटुम्ब, ग्राम, गण आदि संरचनाहरू राज्यको तुलनामा निकै प्राचीन हुन् । सामाजिक र राजनीतिक संस्थाहरूको क्रमिक विकास बताउने साक्ष्य वेद एवं वैदिक वाङ्मयमा भेटिन्छ । सामाजिक एवं राजनीतिक संरचना बारे वैदिक वाङ्मयमा गरिएका चिन्तनमा…
Read More...

जात, जाति र प्रजाति — ब्राह्मण र खश संज्ञाहरूको सन्दर्भमा परिचर्चा

पहिले केही प्रश्नहरू राखूँ । वर्ण (Varna), जात (Caste), जाति (Ethnicity) र प्रजाति (Race) — यहाँ उल्लेखित चारवटा संज्ञाहरूका अर्थ र तिनीहरूका बीचको फरक बुझ्नुभएको छ ? ती संज्ञाहरू मूल संस्कृतमा कुन सन्दर्भमा प्रयोग गरिएका थिए र अचेल…
Read More...