Browsing Category

समाचार

मौलिक जरोकिलो पार्टीको माग – तत्काल स्वास्थ्य संकटकाल घोषणा

कोरोना संक्रमणको दोस्रो लहरबाट आक्रान्त जनजीवनलाई निकास दिलाउन मौलिक जरोकिलो पार्टीले स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसंग माग गरेको छ । आज जारी विज्ञप्तिमा उक्त माग गरिएको हो। त्यस्तै कोरोना संक्रमणको दोस्रो लहरले जनजीवन आक्रान्त परेको…
Read More...

बिरामीलाई दिइने अक्सिजन यसरी बनाइन्छ

कोरोना संक्रमणको दोस्रो लहर चलेसंगै नेपालका विभिन्न भागहरुमा निषेधाज्ञा जारी गरिएको छ । छिमेकी राष्ट्र भारतमा अवस्था अत्यन्त गम्भीर बनेको समाचारहरु आइरहेका छन् । संक्रमितहरुको अवस्था गम्भीर बनेपछि अक्सिजनको समेत हाहाकार मच्चिएको छ ।…
Read More...

आजदेखि उपत्यकामा निषेधाज्ञा

आजदेखि उपत्यकाका तीनै जिल्लाहरुमा निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको वैशाख १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश लागू गरिएको हो । तीनै जिल्लाहरूमा अत्यावश्यक कामबाहेकका गतिविधि…
Read More...

‘साना व्यवसायीको भाडा तिर्न कोष खडा गरियोस्’

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरलाई नि:शुल्क खाद्यान्नको व्यवस्था गर्न मौलिक जरोकिलो पार्टीले सरकारसंग माग गरेको छ । कोरोना संक्रमणको दोस्रो चरण तीव्र रुपमा फैलिदै गएको अवस्थामा मौलिक जरोकिलो पार्टीले सरकार र सर्वसाधारणलाई…
Read More...

बढ्यो संक्रमण – १६ गतेदेखि निषेधाज्ञा

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण दर तीव्र गतिमा फैलिरहेको हुँदा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। १६ गतेदेखि…
Read More...

वैशाखभर विद्यालय बन्द गर्ने निर्णय

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आशंकाका बीच सरकारले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न शहरी क्षेत्रका विद्यालय बन्द गराउने निर्णय गरेको बताइएको छ । त्यस्तै सार्वजनिक…
Read More...

काठमाडौँका विद्यालयको नाममा आयो यस्तो अपिल

काठमाडौँ महानगरपालिकाले कुनै शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण देखिएमा अर्को सूचना जारी नभएसम्म (कम्तिमा एक साता) विद्यालय बन्द गर्न अपिल गरेको छ । काठमाडौँमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको भन्दै कुनै शिक्षक तथा विद्यार्थीमा…
Read More...

युनिभर्सल डाेनर बन्दै रक्त समुह – ए

संसार भरि नै मानिसकाे रक्त समुह ४ वटा रहेका छन् । ति मध्य अहिले सम्म ओ  समुहकाे रगत मात्र युनिभर्सल डाेनर रहेकाे थियाे । तर ओ समुहकाे रगत अत्यन्तै कम मात्रामा पाइने गरेका कारण रगतकाे अभावमा मानिसहरूकाे अकालमै ज्यान जाने सम्भावना…
Read More...

नेपालकाे मौलिकता संरक्षणको लागि दृढ संकल्पित छाैँ – माैलिक जराेकिलाे पार्टी

नयाँ वर्षकाे अवसरमा  नेपालमा मनाइने विविध जात्रा, पर्व तथा उत्सवहरूको शुभकामना दिदै मौलिक जराेकिलाे पार्टीले भाषिक, धार्मिक, सांस्कृतिक विधिता बीचको एकता नै नेपालको पहिचान भएको बताउँदै प्रेस विज्ञप्ती प्रकाशित गरेको छ । नयाँ वर्षका साथै…
Read More...

उँटकाे लागि दुनियाँकै पहिलाे ट्राफिक लाइट चीनमा

चीनले संसारकै पहिलो ट्राफिक लाइट बनाएको छ । तर मानव वा सवारी साधनका लागी नभएर उँटका लागी । उँटको शहर भनेर चिनिने डुनहुआंग शहरको मिग्शा हिमाल क्रिसेड स्प्रङि तालको वरिपरी टाफिक सिग्नल लगाइएको छ । गासु प्रान्तमा पर्ने यो स्थान…
Read More...