Browsing Category

आर्थिक

आइतबार फेरी बढ्यो सुनको मूल्य, ९० हजार माथि पुग्यो मूल्य !!

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा सात सय रुपैयाले बढेको छ । छापावाला सुन आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला
Read More...