संविधान दिवस ?


खै के शुभकामना दिऊँ ?
‘तिम्रो’ संविधान
हाम्रो कहिल्यै नबन्ने देखेपछि
तिम्रा सबैकुरा हटाएर
हाम्रो बनाउने वा
यसलाई पूरै च्यातचुत पारेर
हाम्रो संविधान लेख्ने कुरा रहन्छ ।
त्यसैले बधाई दिन सकिन
मान्यवरहरू !!!!!!!

-कमल स्पन्दन


प्रकाशित : २०७८ आश्विन ३, आईतवार

धेरै पढिएको

ताजा समाचार