क्रिप्टो मुद्राको कर सम्बन्धित अन्यौलता


३१ सेप्टेम्बर। हल विश्वभरि नै चर्चामा रहेको विषय क्रिप्टो मुद्रा हो तर यसप्रति जति आमसर्वसाधारणको आकर्षण बढ्दै गइरहेको छ सरकारलाई भए त्यति नै बढी अन्यौलता बढ्दै गएको छ।

हाल क्रिप्टो मुद्रालाई मान्यता दिने राष्ट्र र त्यसमा लगानी गर्ने लगानीकर्तामा क्रिप्टोबाट प्राप्त हुने लगानीको प्रतिफलमा कर कसरी हिसाब गर्ने भन्ने अन्यौलता रहेको छ। हाल लगानी कर्ता र उक्त राष्ट्रका सरकारहरुबीच करको विषयलाई लिएर विवाद केही जटिल देखिएको छ।

कर प्रथममा किनेर प्रथममा बेचेको क्रिप्टोलाई आधार मानेर तिर्ने कि अन्तिममा किनेको प्रथममा बेचेकोलाई आधार मान्ने भन्ने प्रमुख रहेको देखिन्छ।


प्रकाशित : २०७८ भाद्र १७, बिहीबार

धेरै पढिएको

ताजा समाचार