अब राति ८ बजेपछि पनि सवारी चलाउन पाइने


काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारिको बैठकले राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटाएर उपत्याकाको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छन् । साथै, जिल्ला प्रशासन कार्यालय काठमाडौँले नीजि तथा सार्वजनिक गाडीलाइ तोकिएको स्वास्थ्य मापदण्ड पालनामा भने कडाई गरिने जनाएको छ ।
राति ८ बजेपछि सवारी साधन तथा व्यवसाय संचालन गर्न नपाइने नियमको आलोचना पनि हुँदै आएको थियो ।


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार

धेरै पढिएको

ताजा समाचार