मानवाधिकारसंग सम्बन्धित रहेर कामगर्ने संस्था एमनेस्टी इंटरनेशनलले आफ्नो एक रिपोर्टमा अफगानिस्तानमा तालिवानले हजारौ सिया समुदायको नरसंघार भएको भने दावी गरेको छ । एमनेस्टी इंटरनेशनलका अनुसार हालसाल नै तालिवानले ग़ज़नी प्रान्तमा हजारौको नरसंघार गरेको भने छ। सस्थांका अनुसार हाल तालिबान संयमित र शान्त देखिएपनि जुलाईको समयमा भएको यो नरसंघारले केहि नराम्रो संकेत गरेको भन्ने तर्क रहेको छ ।
तालिवानद्वारा अल्पसंख्यकमाथि यातना

प्रकाशित : २०७८ भाद्र ५, शनिबार
सम्बन्धित खवर
© 2022: युगपत्र मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy