मान्छेको जस्तो दाँत भएको माछा फेला पर्यो


मान्छेको जस्तै दाँत भएको माछा हुन्छ भन्दा पत्याउने कमै हुन्थे होला । संयुक्त राज्य अमेरिकामा यस्तै अपत्यारिलो एउटा माछा फेला परेको छ ।

नर्थ क्यारोलिनाका जेनेट्स पियरको फेसबुक पृष्ठमा मान्छेको जस्तै दाँत भएको माछाको फोटो राखेपछि यो घटना चर्चामा आएको हो । शीप्सहेड भनिने प्रजातिको माछाको मानिसको जस्तै बंगाराको लहर हुन्छ।

नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समातेका हुन्।


प्रकाशित : २०७८ श्रावण २६, मंगलवार

धेरै पढिएको

ताजा समाचार