नेपालकाे मौलिकता संरक्षणको लागि दृढ संकल्पित छाैँ – माैलिक जराेकिलाे पार्टी

नयाँ वर्षकाे अवसरमा  नेपालमा मनाइने विविध जात्रा, पर्व तथा उत्सवहरूको शुभकामना दिदै मौलिक जराेकिलाे पार्टीले भाषिक, धार्मिक, सांस्कृतिक विधिता बीचको एकता नै नेपालको पहिचान भएको
बताउँदै प्रेस विज्ञप्ती प्रकाशित गरेको छ ।

नयाँ वर्षका साथै सुदूरपश्चिममा मनाइने विसु पर्व र भक्तपुरमा मनाइने विस्का जात्राको अवसरमा  वश्वि भरी छरएिर रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै नेपालका सबै मौलकि पर्व, सम्वत्, भाषा, संस्कृतिकाे संरक्षण, प्रवर्धन तथा वकिासको लागि मौलिक जरोकिलाे पार्टी सदैव अग्रपंक्तिमा रहने दृढ संकल्पित रहेको बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.