पाँचौं विश्व संस्कृत दिवस सम्पन्न, घिमिरेलाई ‘संस्कृत विशेष सम्मान’ र रोहिणीराजलाई ‘आरुणि संस्कृत शोधवृत्ति’ प्रदान
काठमाडौँ, २७ साउन/ पाँचौँ विश्व संस्कृत दिवसको अवसरमा प्रा.डा. दीर्घराज घिमिरेलाई ‘संस्कृत विशेष सम्मान’ र रोहिणीराज तिमिल्सिनालाई रु. १ लाख राशिको ‘आरुणि संस्कृत शोधवृत्ति’ प्रदान […]